भक्तपुरमा दुर्घटना : एकको मृत्यु, एक घाइते

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका १० भातेढिकुरस्थित अरनिको राजमार्गमा आइतबार सडक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। अर्को एकजना घाइते भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ४९ प ५४२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा १९ प ५०८९ नम्बरको कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट मोटरसाइकल चालक काभ्रेको … Continue reading भक्तपुरमा दुर्घटना : एकको मृत्यु, एक घाइते